कक्षा ७ - कम्प्युटर शिक्षा [Unit 2 - Objective Test Exam]

कोभिड १९ को उच्च जोखिमको कारण भर्चुअल माध्यमबाट सञ्चालन भेैरहेको शिक्षणसिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन र पाठको पुनरावलोकन गर्ने उद्देश्यले लिन खोजिएको कम्प्युटर विषयको अनलाइन परीक्षामा सहभागी हुन यो लिंकमा क्लिक गर्नुहोस् ।

नोट: ख्याल गर्नुपर्ने कुराहरु:
  • विद्यार्थीले अनिवार्य आफ्नो नाम लेख्नुपर्नेछ ।
  • आफूूलाई सहि लागेको उत्तरमा टिक लगाउनुपर्नेछ ।
  • एकचोटि मात्र उत्तर पेस गर्नुपर्नेछ ।
  • विद्यार्थीहरुले प्राप्त गरेको अंक विद्यालयमा राखिनेछ र भविष्यमा प्रयोगात्मक परीक्षा र निरन्तर बिद्यार्थी मूल्यांकनमा उक्त अंकहरु जोडिनेछ ।

Comments

Popular posts from this blog

कक्षा ७ - कम्प्युटर शिक्षा [Unit 1 - Objective Test Exam]

गृहकार्य: कक्षा ७ का विद्यार्थीहरुको लागी पाठ १ को गृहकार्य (प्रकाशित मिति: असार ५ गते)